Posts

Showing posts from February, 2025

क्रान्तिमा हराएका सपनाहरू

Image
 वि. स. २०५२ सालको सुरूवातसँगै नेपालमा युद्धको बादल मडारी  रहेको थियो । गाउँ-गाउँमा अराजकता, त्रास, र अनिश्चितताले जरा गाड्न थाल्यो। दाङ जिल्लाको एउटा सानो गाउँमा जन्मिएका अर्जुनले कहिल्यै कल्पना गरेका थिएनन् कि उनका शान्तिपूर्ण दिनहरू रक्तरञ्जित संघर्षमा परिणत हुनेछन्। अर्जुन एक सामान्य किसान परिवारका छोरा थिए। उनका बुबा खेती गर्थे, आमा घर सम्हाल्थिन्, र उनी विद्यालय जान्थे। उनी शिक्षक बन्ने सपना देख्थे, तर समयले उनलाई अर्कै यात्रातर्फ धकेल्दै लग्यो। गाउँमा सेना र माओवादीबीच लगातार झडप भइरहेको थियो। माओवादीहरू गाउँमा समाज र देशको परिवर्तन का लागि  युवाहरूलाई भर्ती गरिरहेका थिए,उहाँ हरु को क्रान्तिकारी विचार र समाजका लागि सोचेका सकारात्मक तथा रचनात्नक क्रियाकलापहरुले धेरै जसो युवाहरु लाइ माओवादी बनेर देशका लागि केहि गर्न प्ररित गरिरहेको थियो।  समाज मा सदियौं देखि जरा गाडेर बसेका कुरीतिहरु लाई माओवादीहरुले उखेलेर फाल्ने संकल्प नै गरेका थिए।  तर अर्जुन लाइ यी तमाम कुराहरु भन्दा परिवार कै चिन्ता बढी थियो।  उसलाई  आफ्नो असहाय बुबाआमा भन्दा कदापि ...

The Hidden Treasure and the Power of Knowledge

Image
 In a remote village of Bajura, Nepal, there lived an honest farmer named Hari with his wife and two children. Though he was poor, he always walked the path of truth and integrity. His biggest dream was to provide a good education for his children. However, since the school was far from the village, it felt like an impossible dream. One evening, as Hari was returning home from a nearby village, he walked through a dense forest. The sky was covered with dark clouds, and the strong wind made the trees sway violently. The atmosphere was eerie and frightening. Suddenly, Hari’s foot hit something hard buried in the ground. Curious and a bit scared, he removed the dirt and discovered an old, large jar. With trembling hands, he opened the lid and found shining gold coins and ancient ornaments inside. Shocked and overwhelmed, he quickly closed the jar and carried it home. When he told his wife about the treasure, she looked worried and said, “Hari, what if this is cursed wealth?” That ni...